ग्लोबल आइएमई र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच समझदारी भएको छ । स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्टअन्तर्गत दिगो … पूरा पढ्नुहोस् »

पञ्चकन्या स्टीललाई सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र

काठमाडौ । पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटि रिब्डबारले सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको सीईओमा पुनः पाण्डे

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुनः नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

मलाई न्यायालयप्रति विश्वास छ, केपी ओली मुक्त देश बनाउन जुट्नुस- रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् । उनले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका छन् … पूरा पढ्नुहोस् »

रवि लामिछाने पक्राउ पर्नु सही हो- जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम … पूरा पढ्नुहोस् »

सहकारी ठगी प्रकरणमा पक्राउ सभापतिलाई लामिछानेलाई अदालतमा उपस्थित गराईयो

काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीले लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा … पूरा पढ्नुहोस् »

रास्वपाको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान अर्को आदेश नभएसम्मका लागि पोखरा … पूरा पढ्नुहोस् »

सबै जिल्लाबाट सय-सय जना नेता कार्यकर्ता पोखरा उतार्न रास्वपाको आन्तरिक निर्देशन

काठमाडौं । रास्वपाले सहकारी ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने भएको छ । … पूरा पढ्नुहोस् »

नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जित्यो

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० … पूरा पढ्नुहोस् »

लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए … पूरा पढ्नुहोस् »