भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार अपराह्न काठमाडौँको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो … पूरा पढ्नुहोस् »

धितोपत्र बजारमा अर्को कीर्तिमान, कारोबार रकम हालसम्मकै उच्च

काठमाडौँ । धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ । नेपाल … पूरा पढ्नुहोस् »

जनैपूर्णिमाका अवसरमा लाग्ने मेलाका लागि सिङ्गारिँँदै गोसाइँस्थान

धुलिखेल । जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल … पूरा पढ्नुहोस् »

पुष्कर राउतको ‘जवानी ले पोल्यो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका शान्ति श्री परियारको स्वरमा सजिएको गीत ‘जवानी ले पोल्यो’ सार्वजनिक भएको छ । उक्त गीतमा तुला आर लामिछानेले शब्द भरेका छन् । तिजको पु्र्व … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सले ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारीमा सीसीटीभी फुटेज राख्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डौं । गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा सीसीटीभी फुटेज राख्न निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नारायणगढ( मुग्लिन सडक खण्डको पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा … पूरा पढ्नुहोस् »

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि ५ वर्षे हदम्याद … पूरा पढ्नुहोस् »

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई … पूरा पढ्नुहोस् »

समृद्धि फाईनान्सको मधुवन शाखाद्वारा बृक्षरोपण

काठमाण्डौं । समृद्धि फाईनान्सको मधुवन शाखाले बृक्षरोपण गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त बृक्षरोपण कार्यक्रममा प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफूल र फूलका २६ वोटा विरुवा रोपिएको … पूरा पढ्नुहोस् »

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

भोजपुर । वर्षाले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ ९ मा पर्ने यो … पूरा पढ्नुहोस् »