मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ एप सञ्चालन

काठमाडौं । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट … पूरा पढ्नुहोस् »

नेशनल लाईफले गर्यो भवनको वास्तु पूजा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेतरोडमा निर्माण सम्पन्न गरेको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका … पूरा पढ्नुहोस् »

नबिल बैंकको विशेष साधारण सभा आह्वान

काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले भदौ १७ गते बिहान ११ बजे जुममार्फत् भर्चुअल रूपमा विशेष साधारण … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको छ । जसमध्ये प्रशासन तर्फ ३४ जना सहायक निर्देशको लागि राष्ट्र बैंकले आवेदन खुलाएको हो । यसका … पूरा पढ्नुहोस् »

प्रभु बैंक र समाज डेन्टलबिच सम्झौता

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहक साथै उनीहरुका … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भ्रमण स्वीकृत

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भारत भ्रमण स्वीकृत गरेको हो । … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आउँदो भदौ ९ देखि ११ गते बैठक बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । बैठक काठमाडौंमा बस्ने भए … पूरा पढ्नुहोस् »

साफ यू–२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । भदौ २ गतेदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका … पूरा पढ्नुहोस् »

चन्द्रागिरिमा घरको छतबाट खसेर मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रङ लगाउने क्रममा शुक्रबार अचानक खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई 

काठमाडौँ । नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा … पूरा पढ्नुहोस् »