सामाजिक सञ्जालबाट सेयर किनबेच गर्न उत्साहित गराउनेलाई कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउनेलाई कारबाही … पूरा पढ्नुहोस् »

‘द रेड सुटकेस’लाई बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ अवार्ड

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड जितेको छ । फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड … पूरा पढ्नुहोस् »

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थी र अभिभावकलाई दियो सुझाव

काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अभिभावकलाई सुझाव दिएको छ । लहड र अरुको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको … पूरा पढ्नुहोस् »

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित सोलुखुम्बुको खुम्बु क्षेत्रमा

काठमाडौं । रक्षामन्त्री नेतृत्वको टोली सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रमा पुगेको छ । त्यहाँको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा … पूरा पढ्नुहोस् »

रक्षाबन्धनमा सर्वसाधारणले समय हेर्नु पर्दैन, शासन सत्तामा बस्नेहरु सतर्क हुनुपर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३ भदौका दिन सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ । शासन सत्तामा रहेकाहरुले भने समय हेरेर गर्न उपयुक्त हुनेछ । समितिले … पूरा पढ्नुहोस् »

सरसफाईको अभियान चलाउने संस्था हो परिष्कृत नेपाल

भक्तपुर । औपचारिक स्थापना २०८० सालमा भएको परिष्कृत नेपाल एउटा समाजिक संस्था जसले विशेषत भक्तपुरको विभिन्न स्थानमा सामाजिक कार्यहरू गरिरहेको छ। “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत विगत ११० हप्ता … पूरा पढ्नुहोस् »

सोलुखुम्बु थामे बाढीको महाशाखाको प्रारम्भिक अध्ययन

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको भीषण बाढीको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन गरेको छ । प्रारम्भिक अध्ययन गर्दा सो क्षेत्रमा … पूरा पढ्नुहोस् »

नेफ्स्कूनद्वारा ३७ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार घोषणा

काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले ३७औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आज आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने ः गृहमन्त्री लेखक

काभ्रे । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ । … पूरा पढ्नुहोस् »

ब्रिटिस कलेजलाई ‘ग्रिनिङ एजुकेसन पार्टनर’ को मान्यता

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेसन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ। संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन … पूरा पढ्नुहोस् »