प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको तीनैवटा रिट खारेज
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै दायर गरिएका रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री … पूरा पढ्नुहोस् »
















