एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भदौ २८ मा हुदैं

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको … पूरा पढ्नुहोस् »

गोदावरीका मेयर र उपमेयरले पाए सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई … पूरा पढ्नुहोस् »

टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक बुधबारको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूको सम्बोधन र दलीय आधारमा छलफलपछि विधेयक पारित गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) … पूरा पढ्नुहोस् »

संविधान संसोधन सबै राजनीतिक दलहरूको सहमतिमा गछौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन सबै राजनीतिक दलहरूको सहमतिमा गरिने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा पनि सबै दलहरू मिलेर … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा लाइभ, प्रत्यक्ष प्रसारण

प्रतिनिधिसभा लाइभ काठमाडौँ । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ। प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्माणार्थ पेस गरिने संसद् सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

शान्ति प्रक्रियासँगै राजनीतिको एउटा अध्यायले पूर्णता पाएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम पूरा भएकोमा आफूलाई ज्यादै खुशी लागेको बताए। बुधबार प्रतिनिधिसभामा टिआरसी विधेयकमाथिको छलफलमा बोल्दै उनले … पूरा पढ्नुहोस् »

मुकुल ढकाललाई साधारण सदस्यबाट निष्कासन गर्ने रास्वपाको तयारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट हटाउने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेर साधारण सदस्यबाट … पूरा पढ्नुहोस् »

टीआरसी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको दाबी- टीआरसी विधेयक पीडितमैत्री छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेक पीडित मैत्री रहेको बताएका छन् । आज (बुधवार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

उद्योग मन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूत भोल्कको बिदाइ भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा … पूरा पढ्नुहोस् »