चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा  पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसगै चलचित्रका मुख्य कलाकारहरु समाबेश गरिएको … पूरा पढ्नुहोस् »

हिमालयन रिको नाफा ९७.६४ प्रतिशत

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले … पूरा पढ्नुहोस् »

सुभेच्छा थापाको निर्देशनमा बन्न लागेको चलचित्र ´ निशब्द `को शुभ मुहर्त

काठमाडौँ । नायिका तथा निर्देशक सुभेच्छा थापाको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ´ निशब्द `को शुभ मुहर्त गरिएको छ । सोमबार काठमाडौँको भद्रकाली मन्दिरमा चलचित्रको चलचित्रको शुभमुहुर्त गरिएको हो। … पूरा पढ्नुहोस् »

बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार … पूरा पढ्नुहोस् »

टीआरसी विधेयक संसद्‌बाट पारित गर्ने तयारी

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको प्रतिनिधिसभामा छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका … पूरा पढ्नुहोस् »

सातैं प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं । विश्व अंगदान दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान … पूरा पढ्नुहोस् »

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रिया

काठमाडौं । ललितपुरमा रहेको बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । अस्पतालका अनुसार यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको … पूरा पढ्नुहोस् »

‘महिन्द्रा युभो टेक प्लस’ ट्याक्टर नेपालमा

काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक बिके्रता अग्नी ग्रुपले नयाँ प्रविधिको महिन्द्राको युभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक गरेको छ । कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा डिजिटल हस्ताक्षर प्रयोगको सुरुवात

काठमाण्डौं । ज्योति विकास बैंकले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले श्रावण १७ गते … पूरा पढ्नुहोस् »