कुलमानको सम्पत्ति छानबिन माग गर्दै पूर्वडीआईजी खरेलद्धारा अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा मंगलबार … पूरा पढ्नुहोस् »

२० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन प्रधानमन्त्रीले गरे युवाहरूलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल जनसङ्ख्यावृद्धि दर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा … पूरा पढ्नुहोस् »

नेप्से परिसुचकमा सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्से परिसूचक ८.१८ अङ्कले घटेर दुई हजार … पूरा पढ्नुहोस् »

चलचित्र निर्देशक दिनेश पौडेललाई पुत्र शोक

काठमाडौँ । उमेर एकाईस बाईस बर्ष हुँदा नहुदै नेपाली चलचित्र क्षेत्रमा त्यो पनि फिल्म निर्देशनमा होमिएका काठमाडौ कोटेश्वर निवासी दिनेश पौडेलको थाप्लोमा ठुलो बज्रपात बजृएको छ । २६ बर्ष उमेरको … पूरा पढ्नुहोस् »

रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न आग्रह गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै जो जतिसुुकै शक्तिशाली भएपनि … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत मस्यौदा असुलीमा तलमाथी गर्न नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी … पूरा पढ्नुहोस् »

बिजुलीको महसुल उठाउन निर्देशन दिन सांसद ढकालको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरेका छन् । आज (मङ्गलबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले २२ … पूरा पढ्नुहोस् »

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वबीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो, आज १ लाख ५० हजार ८ सय रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुनको मूल्य आज १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको हो । यो मूल्य … पूरा पढ्नुहोस् »

नेपाल लाइफको खुद नाफामा वृद्धि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा ५१ … पूरा पढ्नुहोस् »