तिमीसँग बोल्न मन लाग्यो भन्दै आए डब्बु, जुगल र केन्जुमा

काठमाडौं । गीतकार डब्बु क्षत्रीले गत महिना मात्रै आफ्नो नयाँ गीत बजाई देउन बाजा, ओएसआर डिजिटलबाट दर्शकमाझ ल्याएका थिए । गीतकार डब्बु क्षत्री यतिबेला अर्को गीतको भिडियो लिएर दर्शकमाझ आएका … पूरा पढ्नुहोस् »

नेशनल लाईफले अभिकर्तालाई गर्यो सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमाशुल्क संकलन … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । १८ वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकसंग पर्वको खुशी साट्न लगातार … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश … पूरा पढ्नुहोस् »

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको सुझाव यस्तो छ ?

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । सोमबार अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा समितिले … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहित ५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष

काठमाडौं । सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । समितिले संसदमा पेश गरेको प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

सहकारी विशेष समितिको प्रतिवेदन संसदले सरकारलाई पठायो

काठमाडौँ । प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ। आज सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति … पूरा पढ्नुहोस् »

महासभामा नेपालको प्रतिष्ठा तल पर्ने काम गर्दिन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । … पूरा पढ्नुहोस् »

सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सभापति थापा

काठमाडौँ । संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताएका छन् । आज (सोमवार) समितिको ६६ औं बैठक सम्पन्न गरी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले गराए राष्ट्रसङ्घको महासभामा भाग लिने विषय सदनलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित … पूरा पढ्नुहोस् »