शेयर मुल्य कृतिम रुपमा बढाइयो, निगरानी होस्- अमरेशकुमार सिंह

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम … पूरा पढ्नुहोस् »

भदौ ७ देखि प्रदर्शनमा आउँने चलचित्र ‘नमेटिने घाउ’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँन लागेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्माता एवं निर्देशक रमित ढुंगानाले सामाजिक सञ्जाल फेसबुक … पूरा पढ्नुहोस् »

सरकार निरंकुश बन्न खोज्यो- माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका  संचालक समितिका दुई सदस्यलाई हटाएको … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलको निर्देशनमा भक्तपुर क्यान्सर अस्पताल दुई सिफ्टमा संचालन

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली संचालनमा आएको छ । भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मात्रै शल्यक्रियाका कक्ष रहेको कारण शल्यक्रिया … पूरा पढ्नुहोस् »

‘फास्ट ट्रयाक’ अनुगमनमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फाष्ट ट्रयाक अनुगमनमा निस्किएका छन् । प्राविधिकहरूको टोली लिएर अर्थमन्त्रीसहित ओलीले काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण थालेका हुन् । प्रधानमन्त्री ओली … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षमा आर्थिक वर्ष २०८०।८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा साढे ७ अर्ब नाफा बढाएका छन् । हाल संचालनमा रहेको २० वाणिज्य बैंकहरुले कुल ६४ अर्ब … पूरा पढ्नुहोस् »

सुनको मूल्य हालससम्मकै उच्च,नयाँ रेकर्ड कायम

काठमाडौं । हिजो आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर डेढ लाख पुगेको हो । आजको मुल्य बृद्धि … पूरा पढ्नुहोस् »

सीजी मोटर्सद्वारा एकै पटक २५ वटा इलेक्ट्रिक भ्यान सुपर माउन्ट एभरेस्ट यातायातलाई हस्तान्तरण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालीलाई एकैपटकमा … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर … पूरा पढ्नुहोस् »

बंगलादेशमा एकैदिन ९१ जना मारिए

बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनमा आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र … पूरा पढ्नुहोस् »