चलचित्र ”नमेटिन घाउ” मा पूर्वप्रधानमन्त्री नेपालले गरे आफ्नो दृश्यको डबिङ
काठमाडौँ । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा … पूरा पढ्नुहोस् »

















