चन्द्रोदय साकोसको आयोजनामा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर
चन्द्रपुर ४ रौतहटमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले सप्ताहव्यापी स्वास्थ्य शिविरको आयोजना गरेको छ । संस्थाले १८औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा चन्द्रपुरमा रहेका विभिन्न अस्पतालहरुसंग सहकार्य गरेर आफ्ना … पूरा पढ्नुहोस् »

















