प्रसाईंले राखे सरकारसमक्ष आफ्ना माग, अर्को वार्ता पुस २ मा

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

फागुन २० सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

काठमाडौं । फागुन २० गतेसम्म १८ वर्ष पुग्ने नेपाली नागरिकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । फागुन २० सम्म १८ वर्ष पुग्ने मितिलाई … पूरा पढ्नुहोस् »

संसद् विघटनविरुद्ध कांग्रेस प्रमुख सचेतकको रिट,आज पनि भएन दर्ता

काठमाडौं । संसद् विघटनविरुद्ध नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकसहितले दायर गरेको रिट सर्वोच्च प्रशासनले आज (सोमबार) पनि दर्ता गरेको छैन । रिटमा अध्ययन भइरहेकाले दर्ता नभएको सर्वोच्च अदालतका प्रवक्ता … पूरा पढ्नुहोस् »

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच मन्त्री र १० सचिवसमेत ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन … पूरा पढ्नुहोस् »

नेशनल लाईफले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेको छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा … पूरा पढ्नुहोस् »

सानिमा बैंकको २१औं वार्षिकोत्सव सम्पन्न, सातै प्रदेशमा सेवा जारी

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर २१ गते स्थापना भएको २१ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, दायित्व र प्रतिबद्धताका साथ बैंकिङ क्षेत्रको विश्वसनीय संस्थाका … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

काठमाडौं । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको स्रोतले जनाएको छ । … पूरा पढ्नुहोस् »

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

सडक डिभिजन हेटौंडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ । हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन् । आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले भदौ २३ र २४ गते … पूरा पढ्नुहोस् »