स्वर्ण वर्षको उत्सवमा नाडाको उपहार, अटो शो टिकटमा ५० प्रतिशत छुट

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी … पूरा पढ्नुहोस् »

व्यवसायी सुरज वैद्यको कम्पनीले राखेको ४५ लाख धरौटी क्षतिपूर्तिसहित तिर्न टेलिकमलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले एक बोलपत्र प्रक्रियामा जफत गरेको ४५ लाख रुपैयाँ धरौटी रकम (बिड सेक्युरिटी) गैरकानूनी ठहर गर्दै ब्याज र क्षतिपूर्तिसहित फिर्ता गर्न … पूरा पढ्नुहोस् »

कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाका लागि बनायो ३२ उपसमिति

काठमाडौँ । नेपाली कांग्रेस भित्रको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’ तयारीका लागि ३२ उपसमिति बनाएर संयोजक चयन गरेको छ । भेलालाई व्यवस्थित … पूरा पढ्नुहोस् »

सरकार नै देश सिध्याउने खेलमा

राज्य नै संलग्न रहेर धार्मिक द्धन्द्ध मच्चाउने काम जुन अहिले भइरहेको छ ,त्यसको परिणाम कति भयावह हुन्छ भन्ने अनुमान कसैले पनि सहजै गर्न सक्दैन । अघिल्लो हप्ता सुनसरीको देवानगञ्जबाट शुरु … पूरा पढ्नुहोस् »

मुलुक टुक्रयाउने षडयन्त्र

मुलुक र लोकतन्त्र दुबै गंभीर संकटमा परेको बेला लोकतान्त्रिक आन्दोलनको मियोको रुपमा रहेको नेपाली कांग्रेस फेरी फुटको संघारमा खडा भएको छ । लोकतन्त्रमा राजनीतिक दलहरुभित्र प्रजातान्त्रिक अभ्यास एउटा अनिवार्य अभ्यास … पूरा पढ्नुहोस् »

पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता थप उजागर गर्नेछ : उपसभापति शर्मा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामा पुनरवलोकन गर्न अनुमति दिएपछि उपसभापति विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् । उनले पुनः परीक्षणबाट विशेष महाधिवेशनको वैधानिकतालाई थप उजागर … पूरा पढ्नुहोस् »

सांसदबाट आफैँ नीति बनाउने, बजेट अनुमोदन र योजना छनोट ‘संवैधानिक जालसाजी’

काठमाडौं । सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रत्यक्ष रूपमा बजेट खर्च गर्ने अधिकार सांसदहरूलाई दिन नमिल्ने ठहर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिलकुमार … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ। सचिवालयले सार्वजनिक गरेको साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०८२।८३ मा नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा २५२.९६ … पूरा पढ्नुहोस् »