प्राइम बैंक मर्जरमा जान तयार,सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर गर्ने

काठमाडौं । प्राइम बैंक फेरि मर्जरमा जाने भएको छ । यसअघि कैलास विकास बैंकसहितका वित्तीय संस्थालाई प्राप्ति गरेको प्राइम बैंकले फेरि अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जका लागि ढोका खुला … पूरा पढ्नुहोस् »

युनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँयुनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँ

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख … पूरा पढ्नुहोस् »

कृषि मन्त्री अधिकारी र मेक्सिकोका कृषि मन्त्री बर्डेगा बीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकास मन्त्री जुलियो बर्डेगा बीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र … पूरा पढ्नुहोस् »

कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका … पूरा पढ्नुहोस् »

नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको सदस्य

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी,विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा … पूरा पढ्नुहोस् »

माउन्टेन ईभी नेपाली बजारमा सार्वजनिक

काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ । नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रमका साथ मनायो १८औं वार्षिकोत्सव

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत मुक्तिनाथ … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक र एइसी ग्लोबल प्राइभेटबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र एइसी ग्लोबल प्राइभेटबीच सम्झौता भएको छ । बैंक र एइसी ग्लोबल प्राइभेटबीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान … पूरा पढ्नुहोस् »

हरिबोधनी एकादशीमा तोरण टाँगेर सिंगारिको पशुपतिनाथ (फोटो फिचर)

काठमाडौँ । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन्  । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप मानिने वर … पूरा पढ्नुहोस् »