के मिस्टर बिस्टले टिकटक खरिद गर्लान त ?

काठमाडौँ । चर्चित युट्युबर मिस्टर बिस्ट अर्थात जिम्मी डोनाल्डसनले टिकटक किन्न खोजेका छन् । अमेरिकी सरकारले चिनियाँ लगानी भएको टिकटक अमेरिकामा संचालन गर्न अमेरिकी लगानीकर्ता भित्र्याउनु पर्ने कानुन लागु गरेपछि … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा ५२ अंकको वृद्धि, नौ अर्ब २० करोडको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम … पूरा पढ्नुहोस् »

विश्‍वकपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौँ । नेपाल महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ । नेपाल समुह चरणको खेल अस्ट्रेलियासँग पराजित हुदै तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सको ऋणपत्र विक्री खुला

काठमाण्डौं । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्कासन गरेको हो। … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्स र सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सुनचाँदी व्यवसायीको प्रवर्द्धन र व्यवसायीहरूलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले हस्ताक्षर … पूरा पढ्नुहोस् »

नेपाल माइक्रो इन्स्योरेन्स र मन्जुश्री फाइनान्सबीच सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र मन्जुश्री फाइनान्सबीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र फाइनान्सका सीईओ तेजराज … पूरा पढ्नुहोस् »

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने … पूरा पढ्नुहोस् »

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता भएको छ । बैंक र नक्शालमा रहेको वात्सल्य नेचुरल आईभिएफबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट … पूरा पढ्नुहोस् »

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबिच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बिच … पूरा पढ्नुहोस् »