राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ । राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार … पूरा पढ्नुहोस् »

रास्वपा नेतामाथिको आक्रमणबारे बोले एमालेका सांसद ऐन महर

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार (असार २) प्रतिनिधिसभा बैठकमा सांसद महरले उक्त घटनाबारे सदनलाई जानकारी गराएका … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग गरेको … पूरा पढ्नुहोस् »

६६ अर्बको बजेट ल्याउँदै बागमती प्रदेश

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको … पूरा पढ्नुहोस् »

पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् । पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारले हात पारे शेयर

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० … पूरा पढ्नुहोस् »

हिमालयन डिष्टिलरीको सीईओमा पुनः सुवेदी

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज सुवेदी दोहोरिएका छन्। उनको सेवा अवधि यही असार मसान्तसम्म मात्रै रहेकोमा कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदको कटाक्ष– सायद प्रधानमन्त्रीज्यूले मिचेको सीमा खोज्न आए होलान् !

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र साह कता छन् ? भनेर प्रश्न गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले व्यंग्यात्मक प्रश्न गरिन् । “हामीले पनि भारतको सीमा … पूरा पढ्नुहोस् »

आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात

काठमाडौं । नेपालले सोमबार (आज)देखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक … पूरा पढ्नुहोस् »

नेदरल्यान्ड्स जापानसँग बराबरीमा रोकियो

काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ । डलास स्टेडियममा भएको खेल २,२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा … पूरा पढ्नुहोस् »