राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ । राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार … पूरा पढ्नुहोस् »