खाडी खुलेसँगै विदेशिने बढे

काठमाडौं । युद्धका कारण खाडी मुलुकहरूमा रोकिएको वैदेशिक रोजगार फेरि सुरु भएसँगै विदेशिनेको संख्या उल्लेख्य बढ्न थालेको छ । खाडी तथा पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम स्वीकृति बन्द हुँदा … पूरा पढ्नुहोस् »

गोल्छा समूहले सञ्चालनमा ल्यायो ‘सर्वो’ लुब्रिकेन्ट उद्योग

काठमाडौं । गोल्छा ग्रुपले भारतको इण्डियन आयल कर्पोरेशन(आईओसी)को सहकार्यमा नेपालमा ‘सर्वो’ ब्राण्डमा लुव्रिकेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले केहि समयअघि सामाजिक सञ्जालमार्फत उक्त … पूरा पढ्नुहोस् »

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि सुरु

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ता कडेललाई पदबाट हटाउन सर्वोच्चमा तीनवटा रिट

काठमाडौं । महान्यायाधिवक्ता नारायणदत्त कडेललाई पदबाट हटाउन ‘अधिकारपृच्छा’को आदेश जारी गर्न मागसहित सर्वोच्च अदालतमा तीनवटा रिट दायर भएका छन् । अधिवक्ता माधवकुमार बस्नेत, दीपकराज जोशीसमेतले भिन्नाभिन्नै रिट निवेदन दर्ता गरेका … पूरा पढ्नुहोस् »

आज ‘तातो दिन’ र ‘तातो हावाको लहर’को पूर्वानुमान

काठमाडौं । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीबार तराई … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रको स्वास्थ्य परीक्षणमा सुधार

हेटौँडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन प्रक्रियामा हुने स्वास्थ्य परीक्षण कार्यलाई पूर्ण रूपमा व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विगतको एकाधिकार (सिण्डिकेट) अन्त्य गरेको छ । प्रदेश … पूरा पढ्नुहोस् »

पठाओ,इन्ड्राइभजस्ता राइड सेयरिङले अब मनपरी भाडा लिन नपाउने

काठमाडौँ । वर्षौँदेखि कानुनी अन्योल र विवादकाबिच सञ्चालन भइरहेको राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले पहिलो पटक विस्तृत कानुनी मापदण्ड तयार पारेको छ। भौतिक पूर्वाधार तथा यातायात … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच समझदारी

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावक तथा कर्मचारीलाई लक्षित गर्दै स्वास्थ्य सेवा सहजीकरणका लागि ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग सम्झौता गरेको छ। कम्पनीले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका … पूरा पढ्नुहोस् »

नबिल बैंकद्धारा १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले पायो दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाण्डौं । गरिमा विकास बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ : २०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्राप्त गरेको … पूरा पढ्नुहोस् »