कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिका … पूरा पढ्नुहोस् »

वायुमण्डल अझै अस्थिर रहेकाले शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौं । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन … पूरा पढ्नुहोस् »

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए … पूरा पढ्नुहोस् »

मिलीजुली कालिञ्चोक साकोसको ३३ औं साधारण सभा सम्पन्न

चरिकोट । मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षेत्रको आधारमा तीन एकाइमा विभाजन गरी एकाइगत साधारण सभा सम्पन्न गरी … पूरा पढ्नुहोस् »

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्तामा हुने

काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना … पूरा पढ्नुहोस् »

नबिल बैंकको ४२औं साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम … पूरा पढ्नुहोस् »

काठमाडौं–धनगढी उडान १० हजार ८ सयमै उपलब्ध भइरहेको बुद्ध एयरको स्पष्टीकरण

काठमाडौं । बुद्ध एयरले धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ । बिहीबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले यस्तो जनाएको हो … पूरा पढ्नुहोस् »