६ आरोहीको निधनमा एमालेले भन्यो : नेपालले अमूल्य राष्ट्रिय धरोहर गुमायो

काठमाडौं । विख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ । … पूरा पढ्नुहोस् »

नेपालीसहित ५० देशका नागरिकलाई अब अमेरिकामा ‘भिसा बोन्ड’

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले आफ्नो ‘भिसा बोन्ड’ कार्यक्रमलाई स्थायी बनाएको छ । योसँगै कन्सुलर अधिकारीहरूले ५० देशका निश्चित बी–१रबी–२ भिसा आवेदकसँग अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी (बोन्ड) माग … पूरा पढ्नुहोस् »

दुई दिन यी भूभागमा ‘धेरै भारी’ वर्षाको चेतावनी

काठमाडौं । देशका केही स्थानमा अबका दुई दिन (साउन १७–१८) ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । वर्षसँगै ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोको जोखिम हुन सक्ने जल तथा मौसम विज्ञान विभागले … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक, नेपाल पहिलो पटक फुटबल प्रतियोगिताबाहिर

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप–२०२६ को समूह विभाजन सार्वजनिक भएको छ। तर यसपटकको संस्करणमा नेपाल भने इतिहासमै पहिलो पटक प्रतियोगितामा सहभागी नहुने भएको छ। दक्षिण … पूरा पढ्नुहोस् »

सरकार पाँच वर्ष नटिक्ने पाँच महिनामै देखिइसक्यो, हामीले धेरै पर्खिनुपर्दैन : अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन साह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने कुरा पाँच महिनामै देखिइसकेको टिप्पणी गरेका छन् । शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना … पूरा पढ्नुहोस् »

दीपमाला ढकाललाई मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि

काठमाडौँ । दोस्रो पुस्ताका गैरआवासीय नेपाली (एनआरएन)हरूको संयोजक रहेकी दीपमाला ढकालले मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि जितेकी छन् । गत चैतमा भएको गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट उनी दोस्रो पुस्ताको … पूरा पढ्नुहोस् »

निसान टेकटन नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

काठमाण्डौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल–न्यू निसान टेकटनलाई पहिलोपटक नेपालमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत … पूरा पढ्नुहोस् »

नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले पाकिस्तानको ‘ब्रोड पिक’को हिमपहिरोमा ज्यान गुमाएका निर्मला पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार फेसबुकमार्फत प्रधानमन्त्री बालेनले मृत्युले आरोहीको भौतिक यात्रा मात्रै … पूरा पढ्नुहोस् »

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको … पूरा पढ्नुहोस् »