हिकारु गौतम फाउण्डेशनद्वारा शसस्त्र प्रहरी हलचोकलाई गोताखोर सामग्री हस्तान्तरण

काठमाडौँ । हिकारु गौतम फाउण्डेशनले शसस्त्र प्रहरी हलचोकलाई गोताखोर सामग्री हस्तान्तरण गरेको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । बुधवार हिकारु गौतम फाउण्डेशनले काठमाडौंमा … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले हेलिकोप्टरमार्फत् उद्धार गरेर बचायो जनकपुरकी महिलालाई

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले जनकपुरकी एक ७० वर्षीया महिलालाई हृदयाघात भएको जानकारी आएपछि हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरी सफल उपचार गरेको छ। इमर्जेन्सी विभाग प्रमुख डा. रीजु वैद्यको नेतृत्वमा प्यारामेडिक्सहरु … पूरा पढ्नुहोस् »

एनआइएमबि एस क्यापिटल र होटल गरिमाबिच रोडम्याप सम्झौता

काठमाडौं । इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि होटल गरिमाले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको छ। … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण, पोखरामा बृहत बृक्षारोपण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका–६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंकको बेनी शाखाद्वारा करिब ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको … पूरा पढ्नुहोस् »

पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । प्रहरीले पत्रकार दिलभुषण पाठकलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो । … पूरा पढ्नुहोस् »

५२ पदाधिकारीविरुद्धका रिटमा आज फैसला हुँदै

काठमाडौं । असंवैधानिक बाटोबाट नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धका रिटमा आज फैसला हुँदै छ । विसं. २०७७ पुस १ गतेदेखि अहिलेसम्म फैसला नभएका रिटको संख्या १५ पुगेको छ । जसमा … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको डब्ल्युटिओ नेतृत्वसँग छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय संगठनहरूसँग नेपालको लगानी र बजार पहुँचबारे छलफल गरेका छन्। स्विट्जरल्यान्डको जेनेभामा भएको ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अन्तरराष्ट्रिय रोजगारदाता संगठन (आइओई) का महासचिव … पूरा पढ्नुहोस् »

सहकारी प्राधिकरणको अध्यक्षका लागि ६ र विज्ञ सदस्यको लागि ५ जनाको आवेदन

काठमाडौँ । सहकारी प्राधिकरणको अध्यक्षका लागि ६ र विज्ञ सदस्यको लागि ५ जनाको आवेदन परेको छ । अध्यक्ष तथा विज्ञ सदस्य छनोटका लागि गठित लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको संयोजकत्व … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको गौंडा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट जेष्ठ २६ गते देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा … पूरा पढ्नुहोस् »

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई … पूरा पढ्नुहोस् »