ग्लोबल आइएमई बैंकको डीसीईओमा बढुवा भए दीपचन्द्र रेग्मी
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई उक्त पदमा बढुवा गरिएको हो। डीसीईओ … पूरा पढ्नुहोस् »

















