१३ दिनमै १० करोड क्लबमा ‘गौंथली’, यसवर्षकै धेरै कमाउने नेपाली फिल्म

काठमाण्डौं । डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ यसवर्षकै धेरै कमाउने नेपाली फिल्म बनेको छ। बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै फिल्मले उक्त रेकर्ड बनाएको हो। फिल्मले … पूरा पढ्नुहोस् »

ग्यास अभावबीच विभागको कडाइ, काठमाडौं–ललितपुरका सात फर्म कारबाहीमा

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव र कृत्रिम संकटको गुनासो बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न ग्यास विक्रेता तथा व्यवसायिक फर्ममा अनुगमन गरी … पूरा पढ्नुहोस् »

पञ्चकन्याका सीपीभीसी पाइप र एसएस ट्यांकीलाई अन्तर्राष्ट्रिय ‘ग्रीन प्रो’ मानक

काठमाडौं । नेपालको अग्रणी औद्योगिक घराना पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र स्टेनलेस स्टिल ट्यांकीले वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित ‘ग्रीन प्रो’ अन्तर्राष्ट्रिय मानक प्राप्त … पूरा पढ्नुहोस् »

सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

काठमाडौं । सरकार र ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’ बीच ५ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार भएको वार्तामा दुई पक्षबीच सहमति जुटेसँगै लघुवित्त पीडितहरूले देशभर सञ्चालन … पूरा पढ्नुहोस् »

रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानुनी समस्याले बालेन कामचलाउ भए : सङ्ग्रौला

काठमाडौँ । साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् । ‘समाज र राजनीतिबिचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार … पूरा पढ्नुहोस् »

आजदेखि टेकुबाट ग्यास बिक्री वितरण सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल आयल निगमले आजदेखि टेकुस्थित आफ्नो कार्यालयबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ। बिहान ११ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म सम्बन्धित उद्योगमार्फत … पूरा पढ्नुहोस् »

राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छ :  सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् । उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति … पूरा पढ्नुहोस् »

सिरहाको लहानमा कर्फ्यु हट्यो, गोलबजारमा यथावत्

सिरहा । सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ । गोलबजारको कर्फ्यु भने जारी राखिएको छ । सुनसरीमा दुई समूह बीच भएको झडपलाई नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको … पूरा पढ्नुहोस् »

नेपालमा मोर्बिडेली मोटरसाइकलको बल्क डेलिभरी सुरु, नाइमामा सार्वजनिक हुँदै

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ। नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात परिवार … पूरा पढ्नुहोस् »