आज नेप्से २५ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचकमा आज पनि दोहोरो अंकले बढेको छ । आज नेप्से २५.०७ अंकले बढेर २६७८. १७ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड … पूरा पढ्नुहोस् »

नेदरल्याण्डस बिरुद्ध पहिला ब्याटिंग गर्दै नेपाल, टिममा तीन परिवर्तन

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले … पूरा पढ्नुहोस् »

चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार

काठमाडौँ । सोलुखुम्बुको गोक्यो ताल क्षेत्रबाट एक चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार गरिएको छ। पर्यटक प्रहरी भृकुटीमण्डप, काठमाडौंबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो तालस्थित एक होटलबाट ती नागरिकको उद्धार … पूरा पढ्नुहोस् »

मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत छन् । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम … पूरा पढ्नुहोस् »

अनेरास्ववियुमा नेतृत्व छान्न भोलि निर्वाचन हुने

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा नेतृत्व छान्न भोलि निर्वाचन हुने भएको छ । सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । बन्द सत्रमा अध्यक्ष मण्डलले … पूरा पढ्नुहोस् »

नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् । मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । … पूरा पढ्नुहोस् »

‘समाजवादी क्रान्ति नयाँ चरणमा प्रवेश गर्दैछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका … पूरा पढ्नुहोस् »

विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले यस सिरिजमा यसअघि … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सयले घटेर तोलाको एक … पूरा पढ्नुहोस् »

वेस्टइन्डिजका ब्याट्सम्यान निकोलस पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पुरनले अन्तर्राष्ट्रिय क्रिकेटलाई सन्यास लिएको वेस्ट इन्डिज क्रिकेट बोर्डले जानकारी दिएको छ । पूरनले वेस्टइन्डिजका लागि सबैभन्दा … पूरा पढ्नुहोस् »