नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बन्दा सरकार मूकदर्शक :  सांसद गैरे

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपाल मानव तस्करहरूको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै गैरेले प्रविधिको दुरुपयोग गरी … पूरा पढ्नुहोस् »

स्थापित नेतृत्वको विकल्प चमत्कारी शक्ति हुन सक्दैन : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद युवराज शर्माले स्थापित राजनीतिक दल र नेतृत्वलाई बिर्सिएर अचानक उदाएका शक्तिहरूबाट मुलुकको रूपान्तरण सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले … पूरा पढ्नुहोस् »

कुम्भेश्वर महिला साकोसको कार्यालय स्थानान्तरणसँगै बचत र ऋणको नयाँ प्रडक्ट

ललितपुर महानगरपालिका वडा नं. ११ मा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा कार्यालय स्थानान्तरण सँगै बचत र … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग … पूरा पढ्नुहोस् »

उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा

विराटनगर। मोरङ प्रहरीले नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित घरमा छापा मारेको छ। मुन्दडाको घरमा अवैध सामग्री र स्रोत नखुलेको रकम राखिएको सूचनाको … पूरा पढ्नुहोस् »

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको … पूरा पढ्नुहोस् »

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न … पूरा पढ्नुहोस् »

अझै तीन दिन भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा अझै तीन दिन (साउन १८–२०) भारी वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार … पूरा पढ्नुहोस् »

सीएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन, उत्कृष्ट योगदानकर्तालाई सम्मान

काठमाडौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठित व्यक्तित्व, सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी तथा देशभरका … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२।८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३।८४ रणनीति, आर्थिक वर्ष २०८२।८३ मा उत्कृष्ट काम गर्ने … पूरा पढ्नुहोस् »