कांग्रेसका सांसदको पीए बन्न कम्तीमा ५०० शब्दको ‘प्रतिबद्धता पत्र’ बुझाउनुपर्ने
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव (पीए) नियुक्तिसम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । सोमबार सिंहदरबारमा बसेको दलको बैठकले ‘प्रतिनिधि सभा … पूरा पढ्नुहोस् »
















