शाइन रेसुङ्गाको नाफामा ८२.९६ प्रतिशत छलाङ

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ८२.९६ प्रतिशत बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ … पूरा पढ्नुहोस् »

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले … पूरा पढ्नुहोस् »

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक तथा आधारहिन समाचारप्रति प्रभु बैंकको बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह

काठमाडौं । प्रभु बैंकले पछिल्लो समय केही सञ्चारमाध्यममा बैंक, सञ्चालक र पदाधिकारीहरूका विरुद्ध प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरूलाई … पूरा पढ्नुहोस् »

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन … पूरा पढ्नुहोस् »

‘माइतीमा के छ र मेरो, खाइयो पानी बिर्सियो पँधेरो’ तीज गीतको अडियो सार्वजनिक

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘माइतीमा के छ र मेरो, खाइयो पानी बिर्सियो पँधेरो’ को अडियो सार्वजनिक गरिएको छ । खगराज बराल (श्रमिक … पूरा पढ्नुहोस् »

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका … पूरा पढ्नुहोस् »

सरकारमा दाबी गर्नुस्, कि मलाई विश्वासको मत दिनुस् : मुख्यमन्त्री बानियाँ

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको राजनीतिक संकट समाधानका लागि दलहरूसँग दुई विकल्प प्रस्तुत गरेका छन्। मुख्यमन्त्री बानियाँले सोमबार बसेको सर्वदलीय बैठकमा ‘बहुमत जुटाएर सरकार गठनको दाबी गर्नुस्, … पूरा पढ्नुहोस् »

सिटिजन लिडर्स नाइट २०२६ भव्य रुपमा सम्पन्न

काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ । दशैभरिका उत्कृष्ट बीमा अभियकर्ताहरुको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर … पूरा पढ्नुहोस् »

‘उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन !‘

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको घर र कार्यालयमा छापा मार्नु ठीक नभएको बताएका छन् । सोमबार बिहान पूर्वका प्रतिष्ठित औद्योगिक घराना देवनारा मुन्दडाको घरमा प्रहरीले छापा मारेको थियो … पूरा पढ्नुहोस् »