नेपाल–भियतनाम चेम्बर अफ कमर्सको १४औँ साधारणसभा सम्पन्न,मल्होत्राको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन

काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष दीपक कुमार मल्होत्राको अध्यक्षतामा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ … पूरा पढ्नुहोस् »

हाम्रो पार्टीले संसद् विघटनको बारेमा असंवैधानिक हो भनिसक्यो

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा एमालेले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । मंगलबार नै एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन … पूरा पढ्नुहोस् »

बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था प्राधिकरणमा अभिलेखीकरणका लागि दर्ता खुल्ला

काठमाण्डौं । मुलुकभर रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता, अभिलेखीकरण कार्य आजबाट सुरु भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले आज एक … पूरा पढ्नुहोस् »

सप्तकोशी सिमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ (एकसय) दरले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले सिद्धार्थ क्यापिटल … पूरा पढ्नुहोस् »

चितवन राइनोजद्धारा विराटनगर ४८ रनले पराजित

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध ४८ रनको जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १७५ रनको … पूरा पढ्नुहोस् »

रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले पार्टी … पूरा पढ्नुहोस् »

दल दर्ताको समय चार दिन थप

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजी अगुवा मिराज ढुंगाना समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । वर्तमान सरकार जेनजीको भावनाविपरीत अघि बढ्न खोजेको भन्दै प्रधानमन्त्रीले राजीनामा … पूरा पढ्नुहोस् »

नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ … पूरा पढ्नुहोस् »

नवनियुक्त मुख्यसचिवले सार्वजनिक गरे २५ बुँदे प्राथमिकता

काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम … पूरा पढ्नुहोस् »