बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

काठमाडौं । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर … पूरा पढ्नुहोस् »

फ्रन्टलाइन हस्पिटलले नौ महिनामा गर्‍यो साढे ४४ करोडको व्यापार

काठमाडौं । नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन फाउन्डेसनलले चालु आर्थिक वर्षको नौ महिनामा साढे ४४ करोड कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ४४ करोड ६० … पूरा पढ्नुहोस् »

रविविरूद्ध संगठित अपराधको मुद्दा खारेज, अब सहकारी ठगीको मात्र

पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ । सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार अभियोगपत्र … पूरा पढ्नुहोस् »

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट

काठमाडौं । मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० … पूरा पढ्नुहोस् »

प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” सम्पन्न

काठमाण्डौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” प्रदान गरियो । सो सम्मान गायनतर्फ बरिष्ठ गायिका … पूरा पढ्नुहोस् »

एमाले कार्यदलको निर्णय, सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने

काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ । मङ्गलबार बसेको कार्यदल … पूरा पढ्नुहोस् »

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं । सरकारले वि.सं. २०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ । गृहमन्त्रीको पदभार ग्रहण गर्दै सुधन गुरुङले उक्त फाइल खोल्ने निर्णय गरेका हुन् । त्यस्तै, उनले जेनजी … पूरा पढ्नुहोस् »

बढीमा तीन वर्ष मन्त्री हुने हो – मन्त्री पुन

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । मंगलबारै पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार … पूरा पढ्नुहोस् »

बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार दुई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा थपिएका हुन् … पूरा पढ्नुहोस् »