सामसङ नेपालद्वारा विश्वकप सिजनलाई लक्षित विशेष टिभी अफर सार्वजनिक

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टीभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर २०२६ जुलाई १९ सम्म लागु रहनेछ। अफरअन्तर्गत छनोट गरिएका सामसङ … पूरा पढ्नुहोस् »

संसदीय छानबिनको औचित्यमाथि प्रश्न, अर्थमन्त्रीको कानुनी प्रतिरक्षा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा विस्तृत स्पष्टीकरण दिएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा बजेटमा करका दर हेरफेरका विषय देखिएको विवादको स्पष्टिकरण दिएका हुन् । आगामी आर्थिक … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयलाई सर्वोच्चको अन्तरिम आदेश– एसईईमा जफत गरिएका मोबाइल र डाटा नष्ट नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले एसईई दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डाटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश … पूरा पढ्नुहोस् »

रास्वपा सांसदका ओठमा सत्ताको टेप टालिएको छ, सत्य बोल्न सकेनन् : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले रास्वपा सांसदका ओठमा सत्ताको टेपले टालिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले उक्त भनाइ राखेका हुन् । … पूरा पढ्नुहोस् »

रास्वपामा वडा तहदेखि प्रदेशसम्मै ‘विवादै विवाद’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पालिका–जिल्ला तहकै अधिवेशनमा गुटगट प्रतिस्पर्धाले माहौल लिएसँगै विवाद पैदा भएका छन् । विवादकै कारण केन्द्रबाटै चुनावी प्रक्रिया स्थगित भइरहेका छन् । विवादबीच वाग्मती … पूरा पढ्नुहोस् »

हट्यो सदनको अवरोध, बजेटमाथि छलफल सुरु

काठमाडौं । आर्थिक वर्ष २०८३।०८४ को बजेटमाथि छलफल सुरु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »

फिल्म निर्देशक कृष्ण चापागाईँको निधन

काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक … पूरा पढ्नुहोस् »

अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण

वासिङ्टन । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका … पूरा पढ्नुहोस् »

लक्ष्मी सहकारीद्वारा सञ्चालित कृत्रिम फूल बनाउने तालिम सम्पन्न

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. (पनौती नगरपालिका–५, चौकोट, काभ्रे) को आयोजनामा सञ्चालित दुई दिने “कृत्रिम फूलको गुच्छा बनाउने तालिम” भव्य रूपमा सम्पन्न भएको छ। जेठ … पूरा पढ्नुहोस् »