पोखराका सुकुमवासी तथा न्यून आय परिवारका लागि निःशुल्क जीवन बीमा कार्यक्रम सुरु

काठमाडौँ । पोखरा महानगरपालिका–१२ ले वडाभित्र बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारका लागि निःशुल्क म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा … पूरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा तयारीमा बोर्ड, असार १० को ‘डेडलाइन’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आगामी असार १० गतेभित्र सार्वजनिक गर्ने गरी तीव्र तयारी गरिरहेको छ । नतिजा प्रकाशनको पूर्वसन्धामा गरिने प्राविधिक र प्रशासनिक कार्यहरू अहिले … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो । यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको … पूरा पढ्नुहोस् »

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। … पूरा पढ्नुहोस् »

बजेटले व्यावसायिक वातावरण सुधार र कर प्रणालीमा सुधार गर्नेछ : सांसद विदुषी राणा

काठमाण्डौं । सांसद विदुषी राणाले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले व्यावसायिक वातावरण सुधार र कर प्रणालीमा सुधार गरेको बताएकी छन्। बुधबारको अर्थसमितिको बैठकमा उनले लामो समयदेखि कर विवाद, अस्पष्ट … पूरा पढ्नुहोस् »

आज क्रियाशील अद्यावधिक नगरे कांग्रेसका जनप्रतिनिधिले महाधिवेशनमा भाग लिन नपाउने

काठमाण्डौं । नेपाली कांग्रेसबाट उम्मेदवार भई जनप्रतिनिधि भएकाहरूले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भएको छ। यो समयभित्र क्रियाशील अद्यावधिक नभए उनीहरूले असोजमा हुने १५ औं महाधिवेशनमा भाग लिन पाउने … पूरा पढ्नुहोस् »

‘मिस नेपाल’ मा ७८ सुन्दरीले दिए अडिसन, पाँचजना जज घोषणा

काठमाडौं । मिस नेपाल २०२६ का सबै अडिसन टुंगिएको छ । मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन आयोजना गरिएको थियो जहाँ ६० जनाले सहभागिता जनाए । त्यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, … पूरा पढ्नुहोस् »

जबर्जस्ती धर्म परिवर्तनको कुरा उठाउँदा बलात्कार र ज्यान मार्ने धम्की आयो : ओली

काठमाण्डौं । राप्रपाकी सांसद खुश्बु ओलीले अन्धाधुन्ध धर्म परिवर्तनको विरोध गर्दा आफूमाथि बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा उनले ९० प्रतिशत सनातनी बस्ने देशमा उनीहरूको … पूरा पढ्नुहोस् »

सीजी मोटोकर्पकोे ई-भिटारा अझ सुलभ, चार भेरियन्टको मूल्यमा १ लाख रुपैयाँ कटौती

काठमाडौँ । नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ। कम्पनीले चारवटा भेरियन्टमा १ लाख रुपैयाँ मूल्य कटौतीको घोषणा गरेको हो। सरकारले ब्याट्री … पूरा पढ्नुहोस् »

निफ्राको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बिहान बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »