बजेटले व्यावसायिक वातावरण सुधार र कर प्रणालीमा सुधार गर्नेछ : सांसद विदुषी राणा
काठमाण्डौं । सांसद विदुषी राणाले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले व्यावसायिक वातावरण सुधार र कर प्रणालीमा सुधार गरेको बताएकी छन्। बुधबारको अर्थसमितिको बैठकमा उनले लामो समयदेखि कर विवाद, अस्पष्ट … पूरा पढ्नुहोस् »
















