निफ्राको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बिहान बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »
















