रविविरूद्ध संगठित अपराधको मुद्दा खारेज, अब सहकारी ठगीको मात्र
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ । सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार अभियोगपत्र … पूरा पढ्नुहोस् »
















