लौहपुरुष गणेशमान सिंहको ११० औं जन्म जयन्तीको अवसरमा माल्यार्पण

भक्तपुर । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको ११० औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा संरक्षण … पूरा पढ्नुहोस् »

ईभी स्कुटर उत्पादन गर्ने ग्रन्थ ईभीमा लगानीका लागि आह्वान

काठमाडौं । नेपालमै दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनमा जुटेको ग्रन्थ इलेक्ट्रीक भेइकल (ईभी)ले लगानी गर्न आह्वान गरेको छ । दुई पांग्रे ईभीको महत्वपूर्ण मोडमा रहेको यस कम्पनीले इच्छुक लगानीकर्ता … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका दुई संस्थापक बाहिरिँदै

काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् । … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाम प्रयोग गरेर अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास

काठमाडौं । नबिल बैंकले आफ्नो नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै नबिल बैंकको नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेबसाइटहरुबाट … पूरा पढ्नुहोस् »

भैरहवाबाट एकै दिन ३ अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले … पूरा पढ्नुहोस् »

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका निम्ति मेची–महाकाली अभियान चलाउँछौँ : अध्यक्ष प्रचण्ड

मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाईसीएल)को दोस्रो नगर सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची–महाकाली अभियान चलाउने बताएका छन् … पूरा पढ्नुहोस् »

यी हुन् एमाले सचिवालय बैठकका निर्णय

काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सरकारले चार महिनामा ठिक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । शनिबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा … पूरा पढ्नुहोस् »

मानव तस्करीका आरोपित सांसद एमालेको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर

काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट … पूरा पढ्नुहोस् »

आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । उनले सय दिनसम्म … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक–दुई … पूरा पढ्नुहोस् »