सिटिजन लाइफका गत वर्षका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूले आर्थिक वर्ष २०८२।०८३ मा आक्रामक रूपमा जीवन बीमा व्यवसाय विस्तार गर्दै उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। कम्पनीका अनुसार अभिकर्ताहरूको अथक मेहनत र … पूरा पढ्नुहोस् »

युवा नेताहरूले सुरू गरे देश र कांग्रेस जोड्ने अभियान, साउन २० मा एकता भेला

काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेताहरूले नयाँ अभियान घोषणा गरेका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरूले देश र कांग्रेस जोड्ने अभियान घोषणा गरेका हुन्। निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, … पूरा पढ्नुहोस् »

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट,२०२६ सम्पन्न

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोहबीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ । कम्पनीमा आवद्ध भई दिन … पूरा पढ्नुहोस् »

सिक्री लुटपाटमा संलग्नलाई पक्रान बूढानीलकण्ठमा प्रहरीले चलायो गोली

काठमाडौं । प्रहरीले बुढानीलकण्ठ नगरपालिका चुनिखेलमा एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न कर्मा लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सिक्री … पूरा पढ्नुहोस् »

६ आरोहीको निधनमा एमालेले भन्यो : नेपालले अमूल्य राष्ट्रिय धरोहर गुमायो

काठमाडौं । विख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ । … पूरा पढ्नुहोस् »

नेपालीसहित ५० देशका नागरिकलाई अब अमेरिकामा ‘भिसा बोन्ड’

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले आफ्नो ‘भिसा बोन्ड’ कार्यक्रमलाई स्थायी बनाएको छ । योसँगै कन्सुलर अधिकारीहरूले ५० देशका निश्चित बी–१रबी–२ भिसा आवेदकसँग अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी (बोन्ड) माग … पूरा पढ्नुहोस् »

दुई दिन यी भूभागमा ‘धेरै भारी’ वर्षाको चेतावनी

काठमाडौं । देशका केही स्थानमा अबका दुई दिन (साउन १७–१८) ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । वर्षसँगै ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोको जोखिम हुन सक्ने जल तथा मौसम विज्ञान विभागले … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक, नेपाल पहिलो पटक फुटबल प्रतियोगिताबाहिर

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप–२०२६ को समूह विभाजन सार्वजनिक भएको छ। तर यसपटकको संस्करणमा नेपाल भने इतिहासमै पहिलो पटक प्रतियोगितामा सहभागी नहुने भएको छ। दक्षिण … पूरा पढ्नुहोस् »

सरकार पाँच वर्ष नटिक्ने पाँच महिनामै देखिइसक्यो, हामीले धेरै पर्खिनुपर्दैन : अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन साह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने कुरा पाँच महिनामै देखिइसकेको टिप्पणी गरेका छन् । शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना … पूरा पढ्नुहोस् »