विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज नियमन गर्न नियमावली ल्याउँदैछौं : शिक्षामन्त्री
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसम्वद्ध कलेजका सन्दर्भमा … पूरा पढ्नुहोस् »

















