कांग्रेस बैठक पर्सिसम्मका लागि स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन … पूरा पढ्नुहोस् »
काठमाडौं । काठमाडौंमा आज दिनभर मौसम बदली हुने भएको छ । बिहानैदेखि बदली भएको मौसम दिनभर पनि जारी रहनेछ । काठमाडौंमा बिहानैबाट फाट्टफुट्ट वर्षा सुरु भएको छ । काठमाडौंमा बिहानैबाट … पूरा पढ्नुहोस् »
काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई … पूरा पढ्नुहोस् »
काठमाडौं । मौसममा फेरबलसँगै मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि एक विज्ञप्ति जारी गर्दै सचेतता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »
काठमाडौं । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गरिने बताएको छ । अब सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको छ । सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन … पूरा पढ्नुहोस् »
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले भद्रपुर–७, झापाकी बीमित पुष्पा देवी हजाम (गनगाई) लाई अशक्तता बापत एकमुष्ट बीमाङ्क रकम तीन … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘डबल ए माइनान्स’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम … पूरा पढ्नुहोस् »
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ,आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा छठीमाईको पूजाअर्चना गरेकी छन् । अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर उनले पूजाअर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिइन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »