कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात परिवार … पूरा पढ्नुहोस् »

शान्ति र सामाजिक सद्भावविना ऊर्जा विकास सम्भव छैन : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मुलुकका विभिन्न भागमा पछिल्लो समय देखिएका सामाजिक तनाव र अशान्तिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इप्पानले शुक्रबार एक अपील … पूरा पढ्नुहोस् »

व्यक्तिगत कारोबारको लेनदेन नमिलाउँदा रास्वपा सांसद कार्की कालोसूचीमा पर्ने जोखिममा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्की खातामा पर्याप्त रकम नभएको चेक दिएपछि कालोसूची राख्न सिफारिस भएका छन् । सिन्धुलीको क्षेत्र नम्बर १ वाट निर्वाचित भएका उनी चुनाव जित्दा … पूरा पढ्नुहोस् »

नेकपा बैठकले गर्‍यो ६ बुँदे निर्णय

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक सम्पन्न भएको छ। शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता तथा पार्टीका सहसंयोजक क। माधव कुमार नेपालको सञ्चालनमा पार्टी केन्द्रीय कार्यालय … पूरा पढ्नुहोस् »

सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरिप्रसाद काफ्लेलाई रु. ५०,००,००० (पचास लाख रुपैयाँ) दाबी भुक्तानी गरेको छ । बीमित हरिप्रसाद काफ्लेले वि.सं. २०७६ सालमा … पूरा पढ्नुहोस् »

धार्मिक समुदायका अगुवाको संयुक्त अपिल– सामाजिक सद्‌भाव खलबल्याउने कार्यमा संलग्न नहुनोस्

काठमाडौं । धार्मिक समुदायका अगुवाले सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक र सामाजिक सद्‌भाव खलबल्याउने कार्यमा संलग्न नहुन संयुक्त अपिल गरेका छन् । विश्व हिन्दु महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, … पूरा पढ्नुहोस् »

एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए

काठमाडौं । तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका … पूरा पढ्नुहोस् »

खल्तीबाट डिम्याट र मेरोसेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोसेयर नवीकरण … पूरा पढ्नुहोस् »

सामाजिक सद्भावका लागि धार्मिक अगुवासँग सभापति लामिछानेको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन् । शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले … पूरा पढ्नुहोस् »