२४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले मंगलबार सिंहदरबारस्थित शिक्षा … पूरा पढ्नुहोस् »

विद्या भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् । पार्टीका … पूरा पढ्नुहोस् »

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८:४९ बजे देवी … पूरा पढ्नुहोस् »

सानीमा जिआइसीको वित्तीय आधार, पुनर्बीमा सुरक्षा, पुँजी पर्याप्तता र व्यवसायिक पहुँच मजबुत

काठमाडौं । सानीमा जिआइसी इन्स्योरेन्सले चुनौतीपूर्ण परिस्थितिका बाबजुद आफ्नो वित्तीय आधार, पुनर्बीमा सुरक्षा, पुँजी पर्याप्तता र व्यवसायिक पहुँचलाई मजबुत बनाउँदै अघि बढेको देखिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर–एनपी … पूरा पढ्नुहोस् »

हिम पर्वत हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, दुई सदस्यको असहमति

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा कबिर राणाद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पद (खुलातर्फ) का लागि वरिष्ठ पत्रकार एवम् नेता कबिर राणाले आफ्नो मनोनयन दर्ता गराएका छन्। पार्टी केन्द्रीय निर्वाचन समितिमा उनले दर्ता नम्बर … पूरा पढ्नुहोस् »

वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ । शर्माले पुष्पराज पौड्याललाई … पूरा पढ्नुहोस् »

खुलातर्फको केन्द्रीय सदस्यमा इन्द्रबहादुर बानियाँको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशतर्फका उम्मेदवारका लागि तय गरिएको राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर … पूरा पढ्नुहोस् »

गगन थापाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

काठमाडौं। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा सभापति पदमा गगन थापाले उम्मेदवारी दिएका छन्। उनले राष्ट्रिय सभागृह पुगेर थापाले सभापति पदमा उम्मेदवारी दिएका हुन्। उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सभापति … पूरा पढ्नुहोस् »