मतदानस्थल, अब १० हजार ९६७

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित तुल्याउन मतदानस्थल पुनरवलोकन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदातालाई अपायक परेका, … पूरा पढ्नुहोस् »

पोखरेललाई ओलीका चार जवाफ

काठमाडौं । नेकपा (एमाले) ११औँ महाधिवेशन अबको १३औँ दिनमा महाधिवेशन हुँदै छ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । मंसिर २७–२९ गते हुने महाधिवेशनको लोगो … पूरा पढ्नुहोस् »

रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार गर्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्ताबेजीकरण गरी मान्यता … पूरा पढ्नुहोस् »

देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारीलाई

काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा … पूरा पढ्नुहोस् »

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज

काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न,आईपीओ जारी गर्ने

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनीको साधारणसभाले आईपी‌ओ जारीसहित विविध एजेन्डा पारित गरेको जनाएको छ । … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २ सय रुपैयाँ

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआइपी योजना आजदेखि बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज मंसिर १४ गतेदेखि माछापुच्छ्रे एसआइपी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा २० करोड रुपैयाँको २ … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंक मर्जरमा जाने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको छ । साथै, बैंक सञ्चालक समितिले … पूरा पढ्नुहोस् »

घोराही सिमेन्टले डाक्यो मंसिर १२ गते पाँचौ सभा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैंक तथा वित्तीय संस्थाबाट चुक्ता पुँजी र सञ्चित नाफाभन्दा बढी लिएको ऋण रकम अनुमोदन गर्ने भएको छ । हाल कायम रहेको चुक्ता पुँजी र … पूरा पढ्नुहोस् »