समन्वयकारी भूमिका खेल्न कोसी र मधेसका सांसदहरूलाई लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोसी र मधेस प्रदेशका सांसदहरूलाई समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । उनले सिरहामा विकसित घटनाक्रमबारे सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन र … पूरा पढ्नुहोस् »

शान्ति र सद्भाव कायम गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेको अशान्त वातावरण र उत्पन्न तनावप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति … पूरा पढ्नुहोस् »

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ । सदियौँदेखि नेपाल धार्मिक … पूरा पढ्नुहोस् »

जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर – नेपाल बार

काठमाडौं । नेपाल बार एसोसियसनले देशभर चुनौतीको रूपमा रहेको शान्ति सुव्यवस्थालाई थप भड्किन नदिई शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसमक्ष माग गरेको छ । … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारलाई निरन्तरता दिन संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आवश्यक पहल गर्ने जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

सरकारको कामले जनतालाई सन्तुष्ट पार्न सकेन,छनक पनि छैन – प्रचण्ड

काठमाण्डौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको बताएका छन् ।प्रतिनिधिसभाको बैठककलाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकाले जनअपेक्षा पूरा नगरेको … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक परम्परालाई भाँच्ने कोसिस नगरियोस् –प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई सदनमा आएर जवाफ दिन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सदनमा आएर जवाफ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

काठमाण्डौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारीलाई लक्षित विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र … पूरा पढ्नुहोस् »

संस्थापक दिवसमा हुलास स्टिलद्वारा स्वास्थ्य शिविरदेखि डायलाइसिस मेसिन हस्तान्तर

काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्ना संस्थापक तथा प्रख्यात उद्योगपति स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनद्वारा स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले ७ औं स्थापना दिवस तथा ६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । … पूरा पढ्नुहोस् »