देउवाको स्वागतका लागि भेला हुन तोकियो ३ स्थान

काठमाडौँ । ६ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ । कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन … पूरा पढ्नुहोस् »

पत्रकार श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना … पूरा पढ्नुहोस् »

चीनतर्फको पहिरोले थुनियो भोटेकोशी नदीको बहाव

चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको … पूरा पढ्नुहोस् »

हायर पर्चेज कम्पनीको नीतिमा फेरबदल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन विक्रीका लागि कर्जा प्रवाह गर्ने हायर पर्चेज कम्पनीको नीतिगत व्यवस्थामा फेरबदल गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम स्वीकृति लिएर … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँले गरे बागमती सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् । बानियाँले पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा … पूरा पढ्नुहोस् »

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ . प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा २ दिनमै ५५ हजारले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको जनाएको छ । आयोजक नाइमाका अनुसार … पूरा पढ्नुहोस् »

जगन्नाथ थपलिया हटाउन अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ । थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको … पूरा पढ्नुहोस् »

जग्गाधनीलाई क्षतिपूर्तिविना राज्यले सम्पत्ति कब्जा गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले सडक निर्माणका लागि नागरिकलाई मुआब्जा नदिई निजी जग्गा प्राप्ति गर्न नसक्ने फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले यस्तो फैसला … पूरा पढ्नुहोस् »

नेपाली महिला खेलाडीमाथि दुर्व्यवहार भयावह : प्रतिवेदन

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रका महिला खेलाडीहरू विभिन्न प्रकारका दुर्व्यवहारको सिकार भइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेशनल एसोसिएसन अफ स्पोर्ट्स हेल्थ एन्ड फिटनेस सेन्टर (एनएएसएचएफ नेपाल) ले सन् … पूरा पढ्नुहोस् »