कामना सेवा विकास बैंकका ग्राहकलाई अशोका रिसोर्ट र होटल रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित अशोका रेसोर्ट र होटल अशोकासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई विद्यालय झोला तथा स्टेशनरी वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा … पूरा पढ्नुहोस् »

भायानेटको ‘वाइफाइ ६’ सेवा सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले घरभित्र इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्ने लक्ष्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ … पूरा पढ्नुहोस् »

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँको जनमुखी निर्णय, सर्वसाधारणका लागि चापागाउँ अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको जनस्वास्थ्यप्रतिको प्रतिबद्धता फेरि एकपटक व्यवहारमै देखिएको छ। उनकै विशेष पहलमा सञ्चालनमा आएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत बज्रबाराही चापागाउँ अस्पताल, ललितपुरमा अब बागमती … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा जिप्रका काठमाडौँको सेवा प्रवाहबारे अनुगमन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर सेवा प्रवाहको अवस्था, सेवाग्राहीको सहज पहुँच तथा नागरिकता शाखासहित विभिन्न सेवा कक्षको कार्यसम्पादनबारे उच्चस्तरीय अनुगमन गरेका छन्। मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सो माग गरेका हुन् । … पूरा पढ्नुहोस् »

नयाँ सरकार बन्नै लाग्दा फेरि उठ्यो लिपुलेक विवाद

काठमाडौं । भारतले ‘लिपुलेक भञ्ज्याङ’ नाका प्रयोग गरी ६ वर्षपछि फेरि चीनसँग सीमा व्यापार सुरु गर्न लागेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार, कोभिड–१९ महामारीका समयमा बन्द भएको लिपुलेक भञ्ज्याङ … पूरा पढ्नुहोस् »

राखेपलाई गम्भीर हुन र कर्मचारीलाई कारबाही गर्न एन्फाको माग

काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आइतबार दिनभरि आरोप–प्रत्यारोपको जुहारी नै चल्यो । र, यो विवाद फुटबलका निम्ति निकै खराब … पूरा पढ्नुहोस् »

‘सेतो धरती’ बाट नाटकमा डेब्यू गर्दै बेनिशा

काठमाडौं । अभिनेत्री बेनिशा हमालले नाटक ‘सेतो धरती’ बाट रंगमञ्चमा डेब्यू गर्ने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा उनी शीर्ष पात्र ताराको रोलमा देखिने भएकी हुन् … पूरा पढ्नुहोस् »