राखेपलाई गम्भीर हुन र कर्मचारीलाई कारबाही गर्न एन्फाको माग

काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आइतबार दिनभरि आरोप–प्रत्यारोपको जुहारी नै चल्यो । र, यो विवाद फुटबलका निम्ति निकै खराब … पूरा पढ्नुहोस् »