४२ जिल्लाको अनुगमनपछि आचारसंहिता पालनामा मानवअधिकार आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको ठहर गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा अनुगमन टोली खटाएर ४२ जिल्लामा अनुगमन … पूरा पढ्नुहोस् »

इरानले यूएईमा गरेको आक्रमणमा एक नेपालीसहित तीनजनाको मृत्यु, ५८ घाइते

काठमाडौं । इरानले यूएईमा गरेको आक्रमणका क्रममा एक नेपालीसहित तीनजनाको मृत्यु भएको छ । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले तीनमध्ये एकजना नेपाली रहेको पुष्टि गर्दै नाम भने प्राप्त भइनसकेको … पूरा पढ्नुहोस् »

कांग्रेसले चुनाव जित्ला-हार्ला, जेनजी सहिदले हार्न हुँदैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जेनजी सहिदका आमाहरूले हार्नु नहुने बताएका छन् । आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै थापाले जेनजी सहिदका … पूरा पढ्नुहोस् »

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : उपसभापति शर्मा

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन् । नेपाली कांग्रेस छत्रकोटले शनिबार गुल्मी क्षेत्र नं १ को चोयगामा … पूरा पढ्नुहोस् »

नवलपरासी मेरो घर हो, यहीँ उद्योग खुल्छ,रोजगारी सिर्जना हुन्छ : चौधरी

नवलपरासी । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टी भित्रै बिद्रोह गर्नु निकै चुनौतीको अवस्था रहेको बताए । बिगत ३० … पूरा पढ्नुहोस् »

दोहा एयरपोर्ट बन्द भएपछि काठमाडौँबाट हुने उडान रोकियो

काठमाडौँ । कतारमा हुने हवाई उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि … पूरा पढ्नुहोस् »

इरानमाथि इजरायल र अमेरिकाको आक्रमण सुरु

काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ … पूरा पढ्नुहोस् »

राज्य शक्तिको दुरुपयोग

आसन्न निर्वाचनलाई लिएर अहिले अनेक खालका टिप्पणी भइरहेका छन् । चुनावकै सम्बन्धमा उठेको संशय हट्दै गए पनि सरकार र निर्वाचन आयोग भने निष्पक्ष नरहेको तथ्यले चुनावको विश्वसनीयता माथि गंभिर प्रश्न … पूरा पढ्नुहोस् »

राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौँ -महामन्त्री पौडेल

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री पौडेलले यसले ऊर्जा प्राप्त भएको बताएका हुन्। … पूरा पढ्नुहोस् »

अति कमविकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप्न महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडिसी)बाट नेपालको स्तरोन्नतिको समय तीन वर्ष पछि सार्नुपर्ने बताएका छन्। नोभेम्बर २०२६ का लागि तय गरिएको स्तरोन्नतिलाई सन् … पूरा पढ्नुहोस् »