पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, उनलाई रोक्नु नै विश्वको विजय हो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बीबीसीसँगको अन्तर्वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेको दाबी गर्दै उनलाई रोक्न कडा सैन्य र आर्थिक दबाब आवश्यक रहेको बताएका छन् । किभस्थित सरकारी … पूरा पढ्नुहोस् »

भारतमाथि दक्षिण अफ्रिकाको सजिलो जित

आइसिसी टी -२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जित निकालेको छ। यससँगै सन् २०२४ को विश्वकपमा फाइनलमा पराजित भएको दक्षिण अफ्रिकाले … पूरा पढ्नुहोस् »

एपोलो हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन … पूरा पढ्नुहोस् »

एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा आज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ। एशियन लाइफको साधारणसभा बारास्थित होटल … पूरा पढ्नुहोस् »

कीर्तिपुरका पूर्वमेयर नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्ववडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार … पूरा पढ्नुहोस् »

धादिङ दुर्घटना, बसमा ४६ यात्रु रहेको अनुमान, डुंगाबाट उद्धार

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा … पूरा पढ्नुहोस् »

रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप … पूरा पढ्नुहोस् »

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो … पूरा पढ्नुहोस् »

धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको … पूरा पढ्नुहोस् »