कीर्तिपुरका पूर्वमेयर नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्ववडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार … पूरा पढ्नुहोस् »
















