युट्युबको पहिलो भिडियो अब संग्रहालयमा प्रदर्शन गरिने

युट्युब, इन्टरनेटमा सबैभन्दा धेरै हेरिने वेबसाइटसँगै आधुनिक समयको महत्त्वपूर्ण डिजिटल सम्पदा पनि हो । यसै तथ्यलाई आत्मसात् गर्दै युट्युबको इतिहासलाई विश्वकै प्रतिष्ठित संग्रहालयमा प्रदर्शन गरिने भएको छ । अन्य सामाजिक … पूरा पढ्नुहोस् »

बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार … पूरा पढ्नुहोस् »

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो … पूरा पढ्नुहोस् »

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा … पूरा पढ्नुहोस् »

साओमी नेपालको नेपालगन्ज र घोराहीमा सर्भिस सेन्टर सञ्चालनमा

साओमीले नेपालगन्जको सेतु विके चोकमा र दाङको घोराहीस्थित तुलसीपुर चोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र साओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा … पूरा पढ्नुहोस् »

प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु चुनाव प्रचारमा सहभागी नहुनू – आयोग

काठमाडौं । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक दलको प्रचारमा सहभागी नहुन सचेत गराएको छ । आयोगले प्रचारप्रसारमा संलग्न भएको गुनासो आएको भन्दै सचेत गराएको हो । … पूरा पढ्नुहोस् »

म सरकारमा हुँदा देश कुद्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन् । झापामा आयोजित कोसी प्रदेशस्तरीय ‘नेशनल भोलेन्टियर फोर्सको कमिटी … पूरा पढ्नुहोस् »

एकताका लागि तयार छौँ – कांग्रेस (बीपी)

डडेल्धुरा । नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेस डडेल्धुराले आइतबार विज्ञप्तिमार्फत् पार्टी एकताका लागि गरेको आह्वानको स्वागत गरेको छ । पार्टीले सातौं अधिवेशनपछि नेपाली कांग्रेस परित्याग गरि गएका पूर्वसभापति कर्णबहादुर मल्ल … पूरा पढ्नुहोस् »

अमेरिकासँग युद्धको संकेतपछि आफ्ना नागरिकलाई तत्काल इरान छोड्न भारतको आग्रह

काठमाडौं । परमाणु कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीच बढ्दो तनावलाई ध्यानमा राख्दै भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई इरान छोड्न सल्लाह दिएको छ । साथै, नागरिकहरूलाई आफ्ना यात्रा तथा पहिचानसम्बन्धी कागजातहरू तयार … पूरा पढ्नुहोस् »

पर्सामा सर्वपक्षीय बैठक, दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगन्ज महानगर ११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषीलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »